Tag: राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी

बाइडेनको पहिलो सम्बोधन: जनताले मलाई इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताए

जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गरेका हो ।