Tag: राष्ट्रिय परिचयपत्र विभाग

राष्ट्रिय परिचयपत्र विभागमा सय जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा १३ मंसिरमा हुने विभागले निकालेको सूचनामा उल्लेख छ। परीक्षाको कार्यक्रम भने विभागको वेबसाइटमा प्रकाशन गरिनेछ। आवेदन दस्तुर भने निःशुल्क भनिएको छ।