Tag: रिलायन्स लाइफ

रिलायन्स लाइफको खुद नाफा ६२ प्रतिशतले वृद्धि

यो गत आवको सोही अवधिको तुलानामा ६२.४३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड ८५ लाख खुद नाफा कमाएको थियो ।