Tag: रोकिएन घरेलु हिंसा

रोकिएन घरेलु हिंसा: ६ महिनामा १६७३ घटना, ३८ प्रतिशत श्रीमानबाट

ओरेक अभिलेखिकरण अनुसार ६ महिनाको अवधिमा(बैशाख देखि असोजसम्म) १६७३ वटा घरेलु हिंसाका घटना घटेका छन्  । जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय र परिवारमै घटेको पाइएको छ ।