Tag: लकडाउनको मोडालिटी खुकुलो

सार्वजनिक यातायात तत्काल नचल्ने, मोटरसाइकलमा एक जना मात्र

बुधबार बसेको मन्त्रिपरिषदको निर्णयले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।