Tag: लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित

साढे २ महिनामै नेप्सेको अनलाइन प्रयोगकर्ता ४ गुणा बढे, रोजाईमा कुन...

नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार नेप्सेको अनुसार असोज १४ गतेसम्म पुँजी बजारमा सक्रिय ३ लाख ३७ हजार ३६० लगानीकर्तामा १ लाख २० हजार ४ सय ९९ जनाले अनलाईन प्रणाली मार्फत कारोबार गर्ने गरेका छन् ।