Tag: लियोनल मेसी

यो विश्वकप मेरा लागि अन्तिम विश्वकप हुनेछ : मेसी

अर्जेन्टाइन स्टार लियोनल मेसीले आगामी महिनाबाट शुरु हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । ३५ वर्षिय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलिसकेका छन् ।