Tag: वन विनाश १२ वर्षयताकै उच्च विन्दुमा

अमेजनको वन विनाश १२ वर्षयताकै उच्च विन्दुमा, विश्वव्यापी तापक्रम अझै बढ्ने

यो गति विगत १२ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ ।