Tag: वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल

ढकाल प्यानल जिताउन गण्डकी प्रदेशमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन

समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

‘जिल्ला नगरका समस्या गहिराईदेखि बुझेको छु’-वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोही अनुसार निर्णय गरिएको बताए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत

प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ ।

‘आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक’ : ढकाल

आफ्नो टीमको पदाधिकारीसहितका उम्मेदवारहरुसँगको अन्तक्रियामा ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाउन अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।