Tag: विकास ऋणपत्र

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न...

बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ङ ’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न...

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।