Tag: विकास खर्च २८ प्रतिशत

राजस्व संकलनको लक्ष्य पूरा नहुने निश्चित, विकास खर्च २८ प्रतिशत मात्रै

बैशाख मसान्तसम्मको कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेको छैन । चालु आर्थिक वर्षको १० महिनामा (साउन-वैशाख) सम्म पुँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएकामा एक खर्ब १४ अर्ब ११ करोड ८० लाख खर्च भएको छ ।