Tag: विक्की अग्रवाल

के हो सन्तोष पन्तले नबुझेका ‘पेन्टोमाइम’ ?

'पेन्टोमाइम' म्युजिकल कमेडीको एउटा शैलीलाई ‘हाम्रो समाजले यसलाई बुझ्दैनन्, मैले त बुझिनँ’ भन्ने टिप्पणी यतीबेला सन्तोष पन्तलाई नै भारी भइरहेको छ । निर्णायक पन्तले प्रतिस्पर्धीलाई हतोत्साहित गर्न नहुने धारणा सार्वजनिक भै रहेका छन् ।