Tag: विद्युत खपतमा भारी गिरावट

विद्युत खपतमा भारी गिरावट, पिक आवरमा ९ सय ४५ मेगावाटमा सीमित

बिहान,बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। कलकारखाना बन्द हुनुका साथै अधिकांस मानिसहरुले राजधानी बाहिर गएका कारण विद्युत खपतमा कमि आएको हो ।