Tag: विश्व ज्ञान सम्मेलन

विश्व ज्ञान सम्मेलन असोज २३ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलन यही असोज २३ गते शुरु हुने भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने एनआरएनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दोस्रो विश्व ज्ञान सम्मेलन आगामी अक्टोबरमा, कोरोनापछिको आर्थिक अवस्थामा केन्द्रित हुने

रआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना गर्ने भएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो ।