Tag: वेलायत

कोरोनासँग लड्न वेलायतले ७ अर्ब सहयोग दिने, थप सहयोग गर्न पनि...

कोभिड–१९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न वेलायतले नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्ड (रु. ७ अर्ब १२ करोड)को सहयोग प्याकेजको घोषणा गरेको छ ।