Tag: व्यापार घाटा

चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब...

आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो ।

व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यातमा नयाँ रेकर्ड

नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

व्यापार घाटा १० खर्ब १५ अर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो ।

व्यापार घाटा ५७ प्रतिशत बढ्यो, भारतसँग मात्र ३ खर्ब १९ अर्बको...

नेपालले भारतबाट चार महिनामा ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ ।

दुई महिना व्यापार घाटा २ खर्ब ७० अर्ब, भारतबाट हुने आयातमा...

पछिल्लो दुई महिनामा नेपालले ३ अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९.९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

व्यापार घाटा ४.३५ प्रतिशतले घट्यो

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा नेपालको व्यापार घाटा ४.३५ प्रतिशतले घटेको हो । फागुन मसान्तसम्ममा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ ।

व्यापार घाटा ५.३३ प्रतिशतले घट्यो

भन्सार विभागको अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।

११ महिनामा देशको व्यापारघाटा १२ खर्ब ११ अर्ब

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा नेपालको व्यापारघाटा १२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको आर्थिक वर्ष...