Tag: शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र

गंगालाल, मनमोहन र ट्रमालाई हिमालय एयरलाइन्सको स्वास्थ्य सामग्री सहयोग

कोरोनाभाइरस महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुलाई सङ्क्रमणबाट बचाउन हिमालय एअरलाइन्स्ले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री सहयोग गरेको छ ।