Tag: शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस

शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस, यस्तो छ सहज प्रक्रिया

आइतबारदेखि बिहीबारसम्म(विदाको दिन बाहेक) बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ ।