Tag: शेयर बजार प्रवेश

शेयर बजार प्रवेश गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् गर्नै पर्ने...

लगानी गर्न सजिलो हुने र गरेको लगानी जोखिम रहित हुने महसुस गरिएकोले प्राथमिक बजारमा आम नागरिकको आकर्षण बढेको छ । प्राथमिक बजारमा सहभागिता जनाउन बैंक खाता, डिम्याट खाता, ‘मेरो शेयर’ सुविधा, सीआरएन नम्बर आवश्यक पर्छ ।