Tag: सत्यमोहनलाई

देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा-पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई

नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ। राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार प्रदान गरिन्।