Tag: सरकारको ऋणको आकार बढ्यो

ऋणको आकार बढ्यो, नेपालीको थाप्लोमा भार थपिँदै

मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ। मुख्यतः नेपालको आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र प्रत्येका व्यक्तिबाट असुल्ने कर हो।