Tag: सवारी साधन

अब यस्ता सवारी साधन पास विना आवतजावत गर्ने मिल्ने

जिल्ला प्रसाशन कार्यालयले पासको दुरुपयोग बढेको भन्दै मृत्यु संस्कारमा जानेलाई मात्रै पास दिने घोषणा गरेको थियो । फेरि मन्त्रालयले शनिबार सूचना निकाल्दै सवारी पास विना आवतजावत गर्ने मिल्ने सवारी साधनका बारेमा जानकारी दिएको छ ।

सवारी साधन चोरी भयो ? यसरी दिनुहोस् निवेदन

हराएको सावारी साधनको दर्ता किताब, मिति, स्थान, चेसिस नम्बर लगायत निवेदनको साथमा बुझाउनु पर्ने महाशाखाले जनाएको छ ।