Tag: सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत, २ अर्ब...

सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्। सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ८० हजार ९८२ श्रमिक कोषमा आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिन थाल्यो सापटी, ७५ लाखसम्म ऋण पाइने

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिन थालेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी दिन थालेको हो ।

सामाजिक सुरक्षा कोषमा २१ अर्ब २८ लाख जम्मा, भदौदेखि चार किसिमका...

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ४९ हजार २५२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको छ ।

सामाजिक सुरक्षा कोषमा ९ अर्ब ८८ करोड संकलन, ४४ करोड दाबी...

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ६ हजार ४८५ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ७ करोड ४१ लाख ६५ हजार ३५८ रुपैयाँ भुक्तानी भएको छ ।

सामाजिक सुरक्षा कोषमा ७ अर्ब ९३ करोड संकलन, २९ करोड दाबी...

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । पाँच हजार एक ११ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ५ करोड ७६ लाख ५६ हजार ६७७ रुपैयाँ भुक्तानी भएको छ ।

सामाजिक सुरक्षा कोषमा सहभागी न्यून, कतिपय कम्पनी जाने कि नजाने अझै...

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानी बापत १६ करोड १५ लाख भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत ६ हजार १४३ योगदानकर्तालाई उक्त दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषमा ४१ करोड ९४ लाख संकलन

योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेको कोषले जनाएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।

सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार श्रमिक सामेल, कुन प्रदेशबाट...

काठमाडौं, २२ पुस । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको संख्या बढ्दै गएको छ। शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार...

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।