Tag: सिजी ब्राण्ड

सिजी ब्राण्डका सबै ग्राहकमा ‘कोभिड–१९’ बीमा योजना

राहकहरुले सिजी एलईडी टिभी तथा हामे एप्लाएन्सेस्को खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने भएका छन् । यो योजना सबै स्टोरहरुमाम तथा अनलाइनमा पनि ३१ चैत २०७७सम्म लागू हुने कम्पनीले जनाएको छ ।