Tag: सुनचाँदी ब्यवसायी महासंघ र बंगलादेश बैंक

सुनचाँदी ब्यवसायी महासंघ र बंगलादेश बैंकवीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता

महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् ।