Tag: सुन आयातको दैनिक कोटा दोब्बर बढ्यो

सुन आयातको दैनिक कोटा दोब्बर बढ्यो, अभाव कम हुने

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको हो । परिपत्र २०७६ लाई संशोधन भएसँगै अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइनेछ ।