Tag: सूर्या लाईफ इन्स्योरेन्स

सूर्या लाईफ इन्स्योरेन्सको १२ औं साधारण सभा सम्पन्न,लाभांश वितरण प्रस्ताव पारित

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १२ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आ.व. २०७५/०७६ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।