Tag: सेयरबजार दुई घण्टा खुल्ने

सेयरबजार दुई घण्टा खुल्ने, दुई प्रतिशतमै सर्किट ब्रेक

सरकारले लकडाउन जेठ ५ गतेसम्म लब्म्याए पनि शर्तसहित केही खुकुलो बनाउने निर्णयसँगै धितोपत्र बजार खुल्ने भएको हो । शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न बोर्डले निर्देशन दिएको हो।