Tag: स्वदेशी उद्योग

‘स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी ल्याइएका नीति परिवर्तन हुँदैन’

‘मलाई कतिपयले आर्थिक प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु,’ कार्यक्रममा उनले भने, ‘स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन ।’