Tag: हल्टप्राइज आईओईको फाइनल सम्पन्न

‘हल्टप्राइज एट आईओई २०२०-२१’ को ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न

युवामाझ एकदमै लोकप्रिय गायकहरू स्वप्न सुमन, र्‍यापर, भ्लगर र ‘गडफादर अफ नेप्हप’ गिरीस खतिवडा तथा सुदिन पोखरेल, केल्साङ श्रेष्ठ, बलिउड गायक राहुल पाण्डे, कमेडी च्याम्पियनका विजेता हिमेश पन्तको समेत उपस्थिति रहेको थियो ।