Tag: हावाहुरी र चट्याङको डर

प्रि-मनसुन: हावाहुरी र चट्याङको डर, अपनाउनुहोस यी उपाय

प्रि-मनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ । यस समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।