Tag: हिमाल आरोहणको अनुमति

१६ समूहका १६० जनाले लिए हिमाल आरोहणको अनुमति

कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि आरोहीले हिमाल आरोहण अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार शरद् ऋतुमा १६ समूहका १६० जनाले अनुमति लिएका हुन् ।

शरद ऋतुको लागि हिमाल आरोहणको अनुमति जारी, स्वास्थ्य मापदण्ड अनिर्वाय

विभागले ७१२९ मिटरको बरुणत्से हिमाल आरोहणका लागि ६ जनाको टोलीलाई लागि अनुमति दिएको हो। शरद ऋतुको लागि विभागबाट अनुमति लिने पहिलो टोली हो।