Tag: होन्डा नेपालको आधिकारिक बिक्रेता

मोटरसाइकलको किस्ता अनलाइनबाटै, जेठ ३२ भित्र तिरे होन्डाले ब्याजमा छुट दिने

होन्डाले सूचना जारी गर्दै कम्पनीले ग्राहकले अनलाइनबाटै आफ्नो किस्ता रकम तिर्न सक्ने जानकारी दिएको छ। साथै जेठ ३२ भित्र तिर्दा ब्याजमा छुट दिने भएको छ। किस्ता रकम जेठभित्र तिर्दा १० प्रतिशत ब्याज छुट दिने बताएको हो।