Tag: १४ गाउँपालिकालाई दिन लागेको स्काभेटर

चीनले १४ जिल्लाका स्थानीय तहलाई दिन लागेको एक्साभेटर यस वर्ष नदिने

नेपालको उत्तरी भेगका १४ जिल्लाका १४ स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक—एक एक्साभेटर प्रदान गर्ने सहमति थियो। कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण देखाउँदै यस वर्ष स्काभेटर उपलब्ध गराउन नसकिने चीन सरकारले जानकारी गराएको छ।