Tag: #america #planecrash

दुई विमान एक आपसमा ठाेक्कियाे, एककाे मृत्यु ३ घाइते

अमेरिकामा एउटा निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा स्थानीय समयअनुसार सोमबार दिउँसो विमान दुर्घटना भएको हाे। सीएनएनका अनुसार दुर्घटनामा परी हालसम्म १ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

अमेरिकाको फिलाडेल्फियामा विमान दुर्घटनामा, ६ जनाको मृत्यु (भिडियाेसहित)

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ। हिजाे लियरजेट ५५ विमान चार माइल उडेपछि सहरमा खसेको थियो। जहाजमा चार जना...

अमेरिका जहाज दुर्घटना: ४० जनाकाे शव निकालियाे,१४ जना अझै बेपत्ता

अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा हालसम्म ५० जनाको शव फेला परेको छ। पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाकाे शव फेला परेको हाे ।

अमेरिकाको जहाज दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु, भिडियाेसहित

अमेरिकामा भएको जहाज दुर्घटनामा अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकामा यात्रु विमान र हेलिकप्टर आकाशमै ठोक्किए

एक यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको हाे।