Tag: #bagmati

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले शपथ लिएका छन्न्द्र।मुख्यमन्त्री इन्द्रबहादुर बहादुर बानियाँले शुक्रबार ५ जना मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।