Tag: bara

सिमरा विमानस्थलमा आजका लागि निर्धारित सबै उडान रद्द

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।

औद्योगिक र मानव निर्मित प्रदुषणको मारमा सिमरा विमानस्थल

तुवाँलो, हावाहुरी र औद्योगिक प्रदुषणको मारमा सिमरा विमानस्थल परेको छ । यो विमानस्थलमा पछिल्लो एक साता यता नियमित उडान हुन सकेको छैन ।