Tag: #binayikhola #road

विनयी खोलामा बन्याे पुल, बिहिबारदेखि सुचारु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ । बिहीबारबाट पुलबाट यातायात सूचारु गर्न गरिने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।

विनयी खोलामा पुल नजिकैबाट दुईतर्फी डाइभर्सन

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएकाे छ। यससँगै यात्राको अवधि छोटिएको छ ।