Tag: #budget2080

पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन

काठमाडौं । सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ । आगामी आर्थिक बर्षको बजेट...

धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्जस निर्माणको संभाव्यता अध्ययन गरिने

काठमाडौं । आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने...

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८००८१ का लागि बजेट प्रस्तुत...

२० वटा सरकारी संस्था खारेज गर्ने, एउटै प्रकृतिका संस्थालाई गाभिने

काठमाडौं । सरकारले २० वटा सरकारी संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै सो...

पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

आर्थिक वृद्धिदर २ दशमलव १६ प्रक्षेपण

काठमाडौं । सरकारले चालु आवमा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले...

चालू आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।

राजस्व अनुमान गत वर्षभन्दा पाँच प्रतिशतले कम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशतमात्रै राजस्व उठ्ने अनुमान गरको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट...