Tag: #cb #arrested

प्रहरी चौकी तोडफोड तथा आगजनि गर्ने दुई पक्राउ

जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् । सामाजपक सञ्जालमा सार्वजनिक भएका भिडियाेका आधारमा उनिहरु पक्राउ परेका हुन् ।

थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर आउँदै गरेका तीन पक्राउ

थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले २६ किलो १० ग्राम गाँजासहित भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय पडिन्हेर चदिपुरयजेएललाई पक्राउ गरेको छ ।

काठमाडौंबाट एक गाडी विदेशी मुद्रा बरामद

करिब २५ करोड बराबरको रहेकाे बताइएकाे छ।

विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ पक्राउ

अमेरिका, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका– ७ का ४१ वर्षीय गणेशबहादुर थापा, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ४ काफ्लेचोकका ३९ वर्षीय दिनेशप्रसाद अधिकारी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ३ का दिनेश अधिकारी पक्राउ परेका हुन् ।

कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीको टाेलिले शनिबार भजनि नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट एक करोड बराबरको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

अपहरणको कसुरमा चार जना पक्राउ

असाेज ४ गते माछापाेखरी बाट मानिस अपहरण गरेकाे आरोपमा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० कात्तिकमा पक्राउ गरेको हो ।

५ किलो सुनसहित ३ विदेशी नागरिक पक्राउ

पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू रहेका छन् ।

बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । काठमाडौँकाे ६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरबाट प्रहरीले २० जनालाई पक्रौ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको...

जुवाको खालबाट ९ लाखसहित ३९ जना पक्राउ

उनीहरुको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका राई कतारबाट पक्राउ

उनी विरुद्ध आफ्नै श्रीमती शर्मिला तामाङको हत्याको आरोप छ ।