Tag: Energy

ग्रीन हाइड्रोजन उत्पादनका लागि सरकार र गैरआवासीय नेपालीले संयुक्त पहल गर्ने,...

एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा सम्मेलनको आयोजना गरेका हुन् ।

ऊर्जामन्त्री भन्छिन् -‘आरओआरको कोटा पूरा भयो, जलाशय योजनामा लगानी गर्नू’

जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोचविचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पूरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाइ छ ।

नेपाल–भारत जेडब्ल्युजी बैठक बंगलुरुमा शुरु, बुटवल–गोरखपुर ४०० केभी प्रशारण लाइनबारे छलफल...

बैठकले दुवै मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य बढाउने, अहिलेसम्मको सहकार्यको समीक्षा गर्ने, सीमापार प्रशारण लाइन, ऊर्जा ब्यापार र ऊर्जा बैंकिङ जस्ता विषयमा छलफल गर्ने छ ।

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयाे

काठमाडाैं, ३१ असार । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य...

उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ । नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै...