Tag: Finance Minister Dr. Mahat

अर्थमन्त्रीले घटाए बजेटको आकार, ८७.३९ प्रतिशत खर्च हुने संशोधित लक्ष्य (पूर्णपाठ)

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका छन् । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका हुन् ।

सार्वजनिक ऋणको साँवा भुक्तानीकै लागि ५ खर्ब चाहिने, सामाजिक सुरक्षामा पुनर्विचार...

म्यानेजमेन्ट एशोसियशन अफ नेपाल (म्यान)ले शुक्रबार आयोजना गरेको नेशनल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ मा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१।८२ मा नै यस्तो ऋणको दायित्व मात्रै ४ खर्ब ३६ अर्ब रुपैयाँ पुग्ने पनि बताए ।

अर्थ मन्त्रीको प्राथमिकताः स्वदेशमै अवसरको सिर्जना, व्यक्ति र पार्टीभन्दा माथि उठेर...

सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भनेका छन्, हामीले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।