अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका छन् । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका हुन् ।
म्यानेजमेन्ट एशोसियशन अफ नेपाल (म्यान)ले शुक्रबार आयोजना गरेको नेशनल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ मा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१।८२ मा नै यस्तो ऋणको दायित्व मात्रै ४ खर्ब ३६ अर्ब रुपैयाँ पुग्ने पनि बताए ।
सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भनेका छन्, हामीले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।