Tag: #ghanti

रवि लामिछानेका पक्षमा २५ लाख हस्ताक्षर संकलन

हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ । बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो ।