Tag: Guru Travels Limited

सिटिजन्स बैंकका ग्राहकले गुरु ट्राभल्सबाट अन्तर्राष्ट्रिय भ्रमण प्याकेज लिँदा १० हजारसम्म...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।