Tag: Health
नीति तथा कार्यक्रममा स्वास्थ्यः बीमाको आर्थिक संकटसँग जुध्नेदेखि प्रदेशसम्म विशिष्ट उपचार...
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको सुधार तथा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका महत्वपूर्ण सुधारहरु प्रस्ताव गरिएका छन् ।
रास्वपाका सांसद सोबिता गौतम स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् ।
अब बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी
स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अस्पताल खरीदः प्रतिस्पर्धा दबाउने, व्यापारी पोस्ने खेल
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई एकएक गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो ।
परम्परागत स्वास्थ्यको प्रतिलिपी गुम्ने डर, स्वास्थ्यकर्मीलाई स्थानीय तहमा दर्ता गर्न आग्रह
परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति भए पनि यसको जगेर्ना, सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा यसको प्रतिलिपि अधिकार गुम्ने चिन्ता सरोकारवालाहरुले गरेका छन् ।
परम्परागत स्वास्थ्य र स्वास्थ्यकर्मीलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा निरुत्साहन गरेको उनीहरुको भनाइ छ ।
कफीमा घ्यू मिसाएर खाँदा फाइदै फाइदा
काठमाडौं । धेरै कफी खाँदा स्वास्थ्यलाई घाटा हुने कुरा त सबैलाई थाहा नै होला । तर, केही यस्ता मानिसहरु पनि छन् जसलाई कफीको बेफाइदाहरुको...
होटलको खाना धेरै खाँदा कम हुन्छ रोग प्रतिरोधक क्षमता, बिरामीको पनि...
काठमाडौं । प्रायः मानिसहरु होटल वा घरबाहिरकै खानेकुरा खान मन पराउँछन् । कतिपयका लागि परिवार र साथीसँग होटलमा खान खानु बाध्यता हो भने कतिपयका...
कतै तपाईंलाई पनि डिप्रेसन त छैन ? यस्ता संकेत देखिएमा ख्याल...
काठमाडौं, १७ भदौ । डिप्रेशनका बाट ग्रसित भएका मानिस मानसिक रुपमा धेरै कमजोर हुन्छन् ।
कतिपय अवस्थामा एकपटक यसबाट बाहिर आएपछि पनि मानिस दोस्रोपटक...
डाइफ्रुट्स नियमित खाएमा हुन्छ फाइदै फाइदा, राेक्छ क्यान्सर
काठमाडाैं । काजु, किसमिस, ओखर, बदाम र पेस्ता जस्ता ड्राइफ्रुट्सले राम्रो स्वास्थ बनाउनुको साथै क्यान्सर जस्ता बिरामीबाट बचाउने काम पनि गर्छ ।
हालसालै गरिएको एक...
यी ५ स्वास्थ्य समस्यालाई पुरुषले कहिल्यै वेवास्ता गर्नुहुन्न, हुन सक्छन् खतरनाक
काठमाडौं, १९ साउन । कतियय अवस्थामा जब हामी ओछ्यानबाट उठ्छौं त्यतिखेर हाम्रो शरीरको तापक्रम अचानक बढ्ने वा शरीरको कुनै भागमा सामान्य भन्दा धेरै नै...































