Tag: himalaya airlines

हिमालय एअरलाइन्सले थाल्यो इन्टरनेट बुकिङ, वालेटबाटै पैसा तिर्न सकिने

नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेको छ । अब ग्राहकहरूले डेक्सटप वा मोबाइलबाटै एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

गौतमबुद्ध विमानस्थलबाट १३५ यात्रु लिएर मलेसिया उड्यो हिमालय एयलाइन्स

एयरलाइन्सले बिहीबार १३७ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलो उडान शुरु गरेको हो।

शर्तसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न हिमालय एयरलाइन्स तयार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका निगम र हिमालयलाई गौतम बुद्ध विमानस्थलबाट उडान गर्न प्राधिकरणले यसअघि नै लिखित निर्देशन दिएको थियो।

हिमालय एयरलाइन्सलाई चार साता चीन उडानमा रोक

एउटै उडानमा १५ जना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साता लामो प्रतिवन्ध लगाएको छ । चीनमा एक उडानमा १० जना भन्दा बढी मानिसमा कोरोना पुष्टी भएमा कारवाहीस्वरुप वायुसेवा कम्पनीलाई उडान प्रतिवन्ध लाग्छ ।