Tag: #homeministry #nepal #rajabadi

गृहले भन्याे’निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेमा कारबाही हुन्छ’

गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाइ निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेमा कारबाही हुने बताएको छ।