Tag: #isreal #gaza #attack

गाजाको अल-मावासीमा आक्रमण, ३६ जनाको मृत्यु

इजरायली सेनाले गाजाकाे‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

इसराइलले गर्याे गजाकाे अस्पतालमा हवाई आक्रमण,२८ जनाकाे मृत्यु

इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

इजरायलले गर्याे गाजा पट्टीमा भीषण आक्रमण,३२६ प्यालेस्टिनी मारिए

इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।