Tag: landslide

सुख्खा पहिरो जाँदा धुलिखेल-खावा सडकखण्ड अवरुद्ध

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे सुख्खा पहिरो खसेको हाे।

दाङ–सल्यान सडक खण्ड अवरूद्ध

शनिबारदेखिकाे अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ।

पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

काठमाडौ । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको...

चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

जाजरकोटमा पहिरो जाँदा वडा सदस्यसहित २ जना बेपत्ता

पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।