Tag: #madhavkumar #patanjali

माधव नेपालले भने ‘कमिटीले बिदा गर्छ भने जान तयार छु’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकमा उनले आफूलाई मुद्दा लागेकोले कमिटीले मलाई बिदा गरे जान तयार भएको उल्लेख गरेका हुन्।

माधव नेपालले भने ‘मबाट कुनै पनि भ्रष्टाचारजन्य काम भएको छैन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दावी गरेका छन् । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट सिमरा हुँदै काठमाडौं फर्कंदै छन् ।